Antar by apsana
chaulagain

podcastimgbill

Apsana Chaulagain is a writer from Hetauda. She is currently pursuing her masters in psychology. She has pubished her work in different national magazines and digital platform. Her writings present exploration on stream of consciousness, human conflict, surrealism and existentialism.

 

पलभर उसमा उदासी बिउँझयो जस्तो लाग्छ फेरि त्यो बिलाउछ। 
त्यहीँ उदासी जो छाया जस्तो ऊ भित्र र म भित्र एकै प्रकारले निहित छ।
त्यहीँ उदासी जो न मेटिन्छ न मुक्त हुन्छ।
उसलाई र मलाई जोड्ने पहिलो शुत्रजस्तो र एकैसाथ कुनै अपुग कालमा छोडिदिने वेगजस्तो ..

 

https://on.soundcloud.com/KeypY8qUPXf5dRex6